तपाईंको भाग्य, तपाईंको हातमा

हाम्रो ज्योतिष

दैनिक राशिफल, कुण्डली तथा अन्य ज्योतिषीय परामर्शको लागि सम्पर्क गर्नुहोस्।

पूजा तथा ग्रह शान्ति र वास्तुको बारेमा बुझ्न सम्पर्क गर्नुहोस्

आगामी घटना र चाडहरु

कार्यक्षेत्रमा कामलाई लिएर चलिरहेको मनमुटाव सुल्झिनेछ। ठेकापट्टा सम्बन्धी कामबाट लाभ प्राप्त होला। व्यक्तिगत वा पेशागत जीवनमा सन्तुलन बनाउने प्रयास गर्नुहोस्। रुचि अनुरुप कार्यमा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कार्यक्षेत्रमा सोचे अनुरुप सबै कुरा बन्दै जानेछ। आफन्तहरुसंग भेटघाले मन आनन्दित रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

घरपरिवारमा पैतृक सम्पत्तिलाई लिएर चलिरहेको वादविवाद सुल्झिनेछ। आफन्तहरूको व्यवहारले मन हतोत्साहित हुनेछ। कार्यक्षेत्रमा अरुको सुझावलाई पनि सुन्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

हाथमा लिएको कामलाई सम्पादन गर्ने प्रयास गर्नुहोला। घरपरिवारमा मांगलिक वा धार्मिक क्रियाकलापहरूमा सम्मिलित हुदा प्रशन्नता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

अतिआत्मविश्वासमा आएर जोखिम नलिनुहोला। कार्यक्षेत्रमा अधिकारीहरूबाट सहयोग मिल्ला। पारिवारिक मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा एउटा कार्य समाप्त गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

कलात्मक कार्यहरूमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा हतारमा लिएको निर्णयबाट हानि हुनेछ। नोकरी वा पेशामा नयाँ दायित्वको निर्वहन गर्नुपर्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

कार्यक्षेत्रमा लगनशीलताको उपयुक्त ईनाम मिल्नेछ। व्यक्तिगत मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

आफन्तहरूको साथ सहयोगले मनमा आत्मविश्वास बढ्नेछ। यात्रा लाभदायी रहनेछ। विश्वासपात्र मित्रहरूबाट दुःख मिल्न सक्ला। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

धार्मिक योजनाहरूको रूपरेखा बन्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरू हजुरको व्यवहारले अप्रसन्न रहनेछन्। मिठो बोलीवचनको प्रयोग गरौं। आयस्रोत बढ्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ। ‎

कार्यक्षेत्रमा अधिकारी वर्गहरू हजुरको कार्यशैलीबाट प्रसन्न रहनेछन्। निर्धारित कार्यक्रम समयमा प्रारम्भ हुनमा बाधा आउनेछ। कानुनी समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

आर्थिक पक्ष कमजोर हुनाले ठूलो योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। लामो समयदेखि रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको साथमा सुमधुर समय व्यतीत हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

हातमा लिएको कार्यलाई इमान्दारीताको साथमा सम्पादन गर्नुहोला। व्यापार व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको परिणाम मिल्न सक्छ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहे?

मासिक पात्रो

पछिल्लो पोस्टहरु

श्रीस्वस्थानी व्रतकथाको द्वादशोऽध्यायः, श्रीविष्णुद्वारा पार्वतीलाई स्वस्थानी व्रतको उपदेश

श्रीस्वस्थानी व्रतकथाको एकादशोऽध्यायः, सप्तऋषिबाट महादेवलाई श्राप

श्रीस्वस्थानी व्रतकथाको दशमोऽध्यायः, अंगपतन र पीठोत्पत्तिको वर्णन